Nepal Oil Corporation Limited, Miscellaneous, Fifth, Open Competitive Written Examination for the post of Senior Assistant (Computer/IT)2081/09/29
KEY (A)
Paper: First
Time: 45 Minutes Full Mark: 100
Subject: General Knowledge and Service-related
1. तलका
दिइएका मध्ये सबैभन्दा अग्लो पहाडी चुचुरो कुन हो ?
a. घाङल
b. श्रीअन्तु
c. शैलुङ
d. कालिञ्चोक
2. नेपालमा म्याग्रेसाइट (खरिढुंगा) को
व्यावसायिक उत्पादन तलका मध्ये कुन जिल्लामा भएको छ ?
a. धादिङ
b. रोल्पा
c. दोलखा
d. सल्यान
3. द्रव्य शाहले गोरखा राज्यको स्थापना
कहिले गरेका थिए ?
a. वि.स. १६१२
b. वि.स. १६१६
c. वि.स. १६२०
d. वि.स. १६२६
4. 'घोडाभेडा प्रथा' नेपालको कुन जिल्लामा प्रचलित छ ?
a. बझाङ
b. इलाम
c. दैलेख
d. मुगु
5. राष्टिय जनगणना, २०७८ अनुसार नेपालको वार्षिक जनसंख्या
बृद्धिदर कति प्रतिशत रहेको छ ?
a. ०.९२
b. १.३५
c. २.०५
d. २.१०
6. नेपालको संविधानको कुन अनुसूचिमा
नेपालको राष्टिय गानसम्बन्धी व्यवस्था गरिएको छ ?
a. अनुसूची-१
b. अनुसूची-२
c. अनुसूची-३
d. अनुसूची-४
7. नेपालको गाउँपालिका नभएका जिल्लाहरु
तलका मध्ये कुन कुन हो ?
a. कास्की, रुपन्देही
b. काठमाण्डौं, भक्तपुर
c. ललितपुर, सुनसरी
d. मोरङ, झापा
8. भौतिकशास्त्र र रसायनशास्त्र दुवै
विधामा नोबेल पुरस्कार पाउने वैज्ञानिक तलका मध्ये को हुन् ?
a. मेरी क्युरी
b. थोमस एल्वा एडिसन
c. गुग्लिल्मो मार्कोनी
d. अल्वर्ट आइन्स्टाइन
9.
9N-AME कल
साइन भएको सौर्य एयरलाइन्सको विमान कहिले दुर्घटना भएको थियो ?
a. वि.स. २०८१ साउन ६
b. वि.स. २०८१ साउन ७
c. वि.स. २०८१ साउन ८
d. वि.स. २०८१ साउन ९
10. SI
System मा
Temperature लाई
कुन युनिटमा मापन गरिन्छ ?
a. Kelvin
b. Degree Celsius
c. Degree Fahrenheit
d. British Heat Unit
11. हरिले रु. १०० प्रति के.जी. का दरले ५
के.जी. सुन्तला किनेर ल्यायो । किनेका सुन्तलामध्ये एक किलो सुन्तला कुहिएका
रहेछन् । बाँकी सुन्तला बेचेर उसले रु. ६०० कमायो भने उसलाई नाफा/नोक्सान कति भयो ?
a. नाफा २०%
b. नोक्सान २०%
c. नाफा २५%
d. नोक्सान २५%
12. २५ X ७५ + ९९ को मान कति हुन्छ ?
a. १८६४
b. १९६४
c. १९७४
d. १९७७
13. एकजना व्यापारीले रु. १ मा ६ वटा स्याउ
खरिद गर्यो । यदि उसले २० प्रतिशत नाफा आर्जन गर्ने हो भने रु. १ मा कतिवटा स्याउ
बिक्री गर्नुपर्छ ?
a. ३
b. ४
c. ५
d. ६
14. कुनै विद्यार्थीले ६० पूर्णाङकको
परीक्षामा ४० अंक प्राप्त गरेको रहेछ भने उसले कति प्रतिशत अंक प्राप्त गरेको रहेछ
?
a. २४.५०
b. ५५.५०
c. ६०.३३
d. ६६.३३
15. ६ को आधा र ६ को दुई तिहाई जोड्दा कति
हुन्छ ?
a. ३
b. ४
c. ६
d. ७
16. नेपाल आयल निगम लिमिटेडको संञ्चालक
समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
a. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
b. उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयका सचिव
c. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव
d. नेपाल सरकारले तोकेको
व्यक्ति
17. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले
भएको हो ?
a. वि.स. २०२७ पुस १६
b. वि.स. २०२७ पुस २६
c. वि.स. २०२७ माघ १६
d. वि.स. २०२७ माघ २६
18. नेपाल आयल निगम लिमिटेडको
प्रबन्धपत्रअनुसार निगमको कार्यप्रबन्धको भार कसमा रहने व्यवस्था छ ?
a. अध्यक्ष
b. कार्यकारी प्रमुख
c. साधारण सभा
d. सञ्चालक समिति
19. नेपाल आयल निगम लिमिटेडका कार्यकारी
प्रमुखको नियुक्ति कसले गर्ने व्यवस्था छ ?
a. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
b. उद्योग, वाणिज्य तथा आपूर्ति सचिव
c. सञ्चालक समिति
d. नेपाल सरकार
20. नेपाल आयल निगम लिमिटेड कर्मचारी
प्रशासन विनियमावलीबमोजिम कर्मचारीलाई सजाय गरिएमा कति दिनभित्र पुनरावेदन गर्न
सकिने व्यवस्था छ ?
a. ३०
b. ३५
c. ६०
d. ९०
21. नेपाल आयल निगम लिमिटेड कर्मचारी
प्रशासन विनियमावलीबमोजिम कर्मचारिको बढीमा कति दिनसम्म घर विदा सञ्चित हुने
व्यवस्था छ ?
a. १५०
b. १६०
c. १७०
d. १८०
22. नेपाल आयल निगम लिमिटेड कर्मचारी
प्रशासन विनियमावली, २०६३ (संशोधन सहित) बमोजिम बारम्बार अनुशासनहीन काम गरेमा
कस्तो प्रकारको विभागीय कारवाही गर्न सकिने व्यवस्था छ ?
a. नसिहत दिने
b. भविष्यमा निगमको लागि
अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने
c. भविष्यमा निगमको लागि
अयोग्य नठहरिने गरी सेवाबाट हटाउने
d. बढीमा पाँच वर्षसम्म
बढुवा रोक्का गर्ने
23. पेट्रोलिम पदार्थ, ग्यास तथा हवाई इन्धनको खुद्रा बिक्री
मूल्य निर्धारण सिफारिस उपसमितिको संयोजक को हुने व्यवस्था छ ?
a. निर्देशक, अर्थ विभाग
b. निर्देशक, आपूर्ति तथा वितरण विभाग
c. उपनिर्देशक, आपूर्ति तथा वितरण विभाग
d. प्रबन्धक, आपूर्ति तथा वितरण विभाग
24. नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम
पदार्थ बिक्रेता विनियमावली, २०७५ अनुसार ड्रममा डिजेल राखि बिक्री
गर्ने विक्रेतालाई कस्तो विक्रेता मानिन्छ ?
a. पेट्रोल विक्रेता
b. डिजेल विक्रेता
c. मट्टितेल विक्रेता
d. प्याक्ड विक्रेता
25. नेपाल आयल निगम लिमिटेड, टैंक ट्रक लकिङ प्रणाली भन्नाले के
बुझिन्छ ?
a. सिंगल मेकानिकल
सेकुरिटी लकिङ सिष्टम
b. डबल मेकानिकल
सेकुरिटी सिष्टम
c. सिंगल मेकानिकल लकिङ
सिष्टम
d. डबल मेकानिकल लकिङ
सिष्टम
26. The unit that stores the system BIOS data permanently is
called....
a. DRAM
b. SRAM
c. Flash ROM
d. NVRAM
27. Which of
the following is used to hold running program instruction?
a. Primary storage
b. Internal storage
c. Virtual storage
d. Secondary storage
28. Which of
the following is not in Central Processing Unit?
a. Arithmetic and Logic Unit
b. Command Unit
c. Control Unit
d. Memory Unit
29. What is
the maximum number of IP addresses that can be assigned to host on a local
subnet that uses 255.255.255.192 subnet mask?
a. 16
b. 30
c. 32
d. 62
30. _____ is
a Windows utility program that locates and eliminates unnecessary fragments and
rearranges files and unused disk space to optimize operations.
a. Disk Defragmenter
b. Restore
c. Disk Cleanup
d. Backup
31. The
tool to manage files and folders in Windows is _____
a. Windows Explorer
b. File Explorer
c. File Manager
d. Drive Explorer
32.
Which type of command requires additional files to perform specific operations?
a. Internal command
b. External command
c. Virtual command
d. Secondary command
33.
Which of the following actions maximizes the performance of an operating system?
a. Antivirus installation
b. Spyware installation
c. Hard disk defragmentation
d. Software installation
34.
Which of the following features in MS-Word enables us to send same letter to
different persons?
a. Macro
b. Template
c. Mail Merge
d. Word Art
35. What
is the function of Ctrl + E in MS-Word?
a. Exit
b. Edit
c. Justify text
d. Center Alignment
36.
Which of the following is not a part of a standard office suite?
a. Word processor
b. Database
c. Image Editor
d. File Manager
37.
Which of the following would you use to change margins?
a. Formatting toolbar
b. Page Setup dialog box
c. Standard toolbar
d. Paragraph dialog box
38. The
Excel formula starts with ____
a. /
b. f
c. =
d. -
39. The
correct syntax to calculate the average of three cells A1, B1 and C1 in Excel
sheet is _____
a. = AVERAGE (A1:C1)
b. = AVERAGE (A1, B1, C1)
c. = (A1+B1+C1)/3
d. All of the above
40. Which
of the following is useful for comparing different possible outcomes by
changing input values to see how they affect the result in Excel?
a. Match
b. Index
c. Data validation
d. Scenario manager
41. The
data in MS-Access is stored in
a. Form
b. Report
c. Table
d. Query
42. In
relational database management system, a field (or fields) in one table that
references the primary key in another table so that it provides a link between
data in two tables is called ____
a. foreign key
b. Super key
c. Candidate key
d. None of the above
43.
Which of the following can be example of a database?
a. Address book of all the suppliers of a company
b. Salary sheet of all the employees of a company
c. Records of daily sales transactions of a company
d. All of the above
44.
Which feature of PowerPoint allows you to add effects between slides?
a. Animation
b. Slide Transition
c. Smart Art
d. Slide Layout
45. We
can create a new presentation in PowerPoint from
a. Blank presentation
b. Existing presentation
c. Both A and B
d. None of the above
46. What
is the purpose of the <form> tag in HTML?
a. To format text
b. To define hyperlinks
c. To collect user input
d. To display images
47.
Which tag is used to define a dropdown list in HTML?
a. <dropdown>
b. <input>
c. <option>
d. <select>
48.
Which of the following tags is used for inserting the largest heading in HTML?
a. head
b. <h1>
c. <h6>
d. heading
49. In
HTML, the correct syntax to merge two rows in a table is
a. <tr rowspan="2">
b. <tr colspan="2">
c. <td rowspan="2">
d. <td colspan="2">
50. The
output quality of a printer is measured by ____
a. Dots per inch
b. Dots printer per unit time
c. Dots per page
d. Decimal per unit
-The End-
Also Read
