NOC Computer Operator 2081/10/06


लोक सेवा आयोग
नेपाल आयल निगम लिमिटेड, प्राविधिक, विविध, पाँचौ, सहायक (कम्प्युटर/आई.टी) पदको खुला प्रतियोगितात्मक लिखित परिक्षा
२०८१/१०/०६

पत्र: प्रथम                           KEY (C)
समय: ४५ मिनेट                 पूर्णाङ्क: १००

विषय: सामान्य ज्ञान र सेवा सम्बन्धी

1.
एकजना विद्यार्थीले परीक्षामा सोधिएका १०० प्रश्नमध्ये ८४ वटा प्रश्नहरु हल गर्छ। यदि परिक्षामा उसले जतिवटा प्रश्नको सही उत्तर दिन्छ, त्यसको दुईगुणा प्रश्नको गलत उत्तर दिन्छ भने कतिवटा प्रश्नको सही उत्तर दिन्छ होला?
a. २८
b. ३०
c. ३२
d. ३४

2. Which of the following is the utility software?
a. Word Processor
b. Antivirus
c. Browser
d. Spreadsheet

3. Which of the following is not an input device?
a. Camera
b. Mouse
c. Speaker
d. Light Pen

4. Which of the following Windows tools allows you to view real time CPU, memory and disk usage?
a. Device Manager
b. Status Manager
c. Control Panel
d. Task Manager

5. Which of the following circuits is used as memory device in computers?
a. Flip Flop
b. Rectifier
c. Attenuator
d. Comparator

6. In computer network topologies PAN stands for____
a. Public Area Network
b. Private Area Network
c. Personal Area Network
d. Peripheral Area Network

7. In wireless network, what does the term SSID stand for?
a. Signal Set Identifier
b. Service Set Identifier
c. Secure Service Identifier
d. Signal Service Identifier

8. A reference to data that reader can directly follow by selecting or hovering is____
a. Hypertext
b. Hypermedia
c. Hyperlink
d. Hyper markup

9. In which topology all computers are connected to a centrally located hub?
a. Ring
b. Star
c. Bus
d. Central

10. Which of the following is an example of well-known antivirus?
a. Oracle
b. Kaspersky
c. Android
d. Canva

11. A computer virus that is programmed to be activated on specific date is known as____
a. Trojan Horse
b. Polymorphic Virus
c. Time Bomb Virus
d. None of the above

12. Which of the following types of malwares does not replicate or clone themselves through infection?
a. Rootkits
b. Trojans
c. Worms
d. Viruses

13. Which of the following is not a valid type of page margin?
a. Center
b. Right
c. Left
d. Top

14. How can you turn on/off ruler in MS-Word?
a. Using Insert tab
b. Using Home tab
c. Using View tab
d. Using Reference tab

15. In a MS-Word document, tab stops can be set directly in___
a. Horizontal ruler
b. Vertical ruler
c. Both a and b
d. Horizontal scroll bar

16. Portrait and Landscape are___
a. Font style
b. Page layout
c. Paper size
d. Page orientation

17. A typical worksheet has____ number of columns.
a. 256
b. 1024
c. 32000
d. 64000

18. MS-Excel worksheet cannot be saved as____
a. PDF File
b. XPS document
c. Document template
d. CSV file

19. Worksheet is also called an array of___
a. Box
b. Intersection
c. Grid
d. Cells

20. In electronic spreadsheet, what does a datasheet refer to?
a. A type of chart
b. A collection of related data
c. A division of results
d. Relational database

21. Which type of database stores data in table with row and column?
a. Hierarchical database
b. Object oriented database
c. NOSQL database
d. Relational database

22. Which of the following is not an action query?
a. Add
b. Delete
c. Make-table
d. Update

23. What is the organized collection of data called?
a. Record
b. Attribute
c. Information
d. Database

24. The shortcut key to insert a new slide in MS-PowerPoint is___
a. Ctrl + M
b. Ctrl + N
c. Alt + M
d. Alt + N

25. Which of the following keys is used to terminate the slide show?
a. F5
b. Esc
c. Ctrl + F5
d. Shift + F5

26. What feature would you use to apply motion effects in between a slide exists and another enters?
a. Slide transition
b. Slide design
c. Animation objects
d. Animation scheme

27. नेपालको राजधानी काठमाण्डौँ अक्षांश र देशान्तर कति छ ?
a. 27 डिग्री ४२ मिनेट १० सेकेन्ड दक्षिणी, 85 डिग्री 19 मिनेट १० सेकेन्ड पूर्वी
b. 27 डिग्री ४२ मिनेट १० सेकेन्ड उत्तरी, 85 डिग्री 19 मिनेट १० सेकेन्ड पूर्वी
c. 85 डिग्री 19 मिनेट १० सेकेन्ड उत्तरी, 27 डिग्री ४२ मिनेट १० सेकेन्ड पूर्वी
d. 27 डिग्री ४२ मिनेट १० सेकेन्ड उत्तरी, 85 डिग्री 19 मिनेट १० सेकेन्ड पश्चिमी

28. नेपालमा मार्बल तलका दिइएका मध्ये कहाँ पाइन्छ ?
a. गोदावरी
b. फुलचोकी
c. गणेश हिमाल
d. बन्दीपुर

29. नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?
a. फेवा ताल
b. बेगनाश ताल
c. भरत ताल
d. महेन्द्र ताल

30. नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?
a. वि.स. १९०१
b. वि.स. १९०३
c. वि.स. १९०३
d. वि.स. १९०४

31. कोइच भन्नाले कुन आदिवासी जनजातिलाई बुझिन्छ ?
a. छन्त्याल
b. झाँगड
c. मेचे
d. सुनुवार

32. नेपालमा स्थानीय तहको संख्या कति रहेको छ ?
a. 550
b. 653
c. 753
d. 761

33. नेपालको संविधानअनुसार सरकारी कामकाजको भाषा सम्बन्धमा भएको व्यवस्था कुन छ ?
a. देवनागरी लिपिमा लेखिने नेपाली भाषा मात्र
b. देवनागरी लिपिमा लेखिने नेपाली भाषा र अंग्रेजी भषा
c. नेपालमा बोलिने सबै मातृभाषाहरु
d. देवनागरी लिपिमा लेखिने नेपाली भाषा र प्रदेश कानूनबमोजिम तोकिएको भाषाहरु

34. निम्नमध्ये कुन उपपारमाणविक (Subatomic particle) लाई ईश्वर तत्व (God Particle) समेत भनेर चिनिन्छ ?
a. मेजोन
b. पोजिट्रोन
c. हिग्स बोसोन
d. इलेक्ट्रोन

35. दुर्लभ वन्यजन्तु हाब्रे (Red Panda) को प्रजनन केन्द्र नेपालको कुन गाउँपालिका स्थापना गरिएको छ ?
a. इलामको सन्दकपुर
b. बाग्लुङको कोठेखोला
c. मनाङको चामे
d. ताप्लेजुङको सिरीजंगा

36. लम्बाईको आधारभूत एकाइ (Fundamental Unit) कुन हो ?
a. किलोमिटर
b. मिटर
c. सेन्टिमिटर
d. इन्च

37. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?
a. वि.स. 2026 पुस 14
b. वि.स. 2027 पुस 14
c. वि.स. 2027 पुस 26
d. वि.स. 2028 पुस 26

38. नेपाल आयल निगम लिमिटेडको संगठन तालिकाअनुसार निम्नमध्ये कुन स्थापना प्रादेशिक कार्यालय छैन ?
a. विराटनगर
b. हेटौँडा
c. पोखरा
d. भैरहवा

39. निगमको चुक्ता कम्तीमा कति प्रतिशत शेयर लिने शेवरवालाहरुले कारण खोली विशेष साधारण सभा माग गर्न सक्ने व्यवस्था छ ?
a. 10
b. 15
c. 20
d. 25

40. सेवाबाट हटाउन सकिने अवस्थाहरुमा देहायको कुन पर्दैन ?
a. आचरणसम्बन्धी कुरा बारम्बार उल्लघंन गरेमा
b. बारम्बार अनुशासनहीन काम गरेमा
c. बिदा स्वीकृत नगराइ लगातार ६० दिनसम्म अनुपस्थित रहेमा
d. आफ्नो पदको जिम्मेवारी बारम्बार बेवास्ता गरेमा

41. निगममा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण कुन होइन् ?
a. निर्वाचनमा भाग लिने नहुने
b. मादक पदार्थ लागु पदार्थ सेवन गर्न नहुने
c. हडताल, थुनछेक तथा घेराउ गर्न नहुने
d. पेशागत हकहितका लागि गठित संस्थाको सदस्य बन्न नहुने

42. सम्पत्ति विवरण भर्दा कति नं. अनुसूचीबमोजिमको ढाँचा प्रयोग गर्नु पर्दछ ?
a. अनुसूची १३
b. अनुसूची १४
c. अनुसूची १०
d. अनुसूची ८

43. महिला कर्मचारीले प्रसुति बिदा कति दिन पाउँछन् ?
a. 35
b. 60
c. 90
d. 98

44. आ. व. २०८०/८१ को सर्वेक्षणअनुसार पेट्रोलियम पदार्थको हालको भण्डारण क्षमता कति दिन ?
a. 7
b. 10
c. 13
d. 15

45. SKO ले कुन पदार्थलाई जनाइन्छ ?
a. पेट्रोल
b. डिजेल
c. मट्टितेल
d. एल. पि. ग्यास

46. टैक ट्रक लकिङ प्रणाली सम्बन्धी कार्यविधि, २०७४ अनुसार लकिङ प्रणालीको सुरक्षा, सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी कसको हुन्छ ?
a. सम्बन्धित डिपो प्रमुख
b. आयल निगमले तोकेको कर्मचारी
c. आयल निगमकव अधिकृतस्तरको कर्मचारी
d. निजकको प्रहरी कार्यालय प्रमुख

47. रामले एउटा पानी तान्ने मेसिन रु. ८३४४ मा बेच्दा १२ प्रतिशत नाफा भयो भने उसले सो मेसिन कति मूल्यमा खरिद गरेको रहेछ ?
a. रु. 7200
b. रु. 7250
c. रु. 7400
d. रु. 7450

48. २५ को ४० प्रतिशत कति हुन्छ ?
a. 8
b. 10
c. 12
d. 15

49. 0.24 + 2.5 + 1/4 बराबर कति हुन्छ ?
a. 2.19
b. 2.99
c. 3.99
d. 6.99

50. रमाले आइतबार एउटा किताबको ५९ पाना पढिन् । सोमबार तिनले १०३ पाना पढिन् र त्यसैगरी मंगलबार १११ पाना पढिन् । यदि सो किताबमा जम्मा ५०६ पाना थियो भने रमाले अब कति पाना पढ्न बाँकी छ ?
a. 231
b. 232
c. 233
d. 234

-The End- 

Also Read

Post a Comment (0)
Previous Post Next Post